
नवनियुक्त क्याम्पस प्रमुख डा. पुष्पलाल होमागाइँ संस्थापक प्राध्यापक अमृत प्रसाद प्रधानको शालिकमा माल्र्यापण गर्नुहुँदै । 
नवनियुक्त क्याम्पस प्रमुख डा. होमागाइँ अमृत क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुदै 
माल्यार्पण कार्यक्रम 
नवनियुक्त क्याम्पस प्रमुख डा. होमागाइँ सहायक क्याम्पस प्रमुख बालविक्रम खत्री (दाँया) र केदारनाथ छल्कुली (बाँया) सँग । 
प्राध्यापक तथा कर्मचारी डा. होमागाइँलाई बधाई ज्ञापन गर्दै 
बधाई ज्ञापन समारोहमा उपस्थित समुदाय 
शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि 
त्रि.वि. अमृत क्याम्पस कर्मचारी इकाइ समिति सभापती श्री कुमार श्रेष्ठ डा. होमागाइँलाई बधाई ज्ञापन गर्दै